2026-09-13 19:22:11
मोरङ । चर्चित कलाकार रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माप्रति आफ्नो समर्थन स्पष्ट पार्दै उनको कामप्रति प्रशंसा व्यक्त गरेकी छन् । रेखा थापाले मोरङ–३ मा डा. शर्माले गरेका सामाजिक, स्वास्थ्य, शिक्षा र पूर्वाधार सम्बन्धी कामहरू उल्लेख गर्दै जनतासँगको नजिकको सम्बन्धलाई उदाहरणीय कामको रुपमा मूल्याङ्कन गरेकी छन् । रेखा थापाले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘राजनीति केवल भाषण गर्ने वा चुनावको बेला...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved