2026-11-27 06:08:23
ललितपुर । जन प्रशासन क्याम्पस त्रिभुवन विश्व विद्यालय र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा आइतबार ललितपुर धोविघाटमा ‘सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम’ आयोजना गरियो । सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो। सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले ‘नागरिक मैत्री सेवा प्रवाह...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved