2026-07-30 12:19:40
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन् । दाहालले १४२ मत प्राप्त गरेर सभापति पदमा निर्वाचित भएका हुन् । दाहालका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरेका छन् । त्यसैगरी, उपसभापति पदमा राजेशमान श्रेष्ठ १९७ मत प्राप्त गर्दौ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत मात...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved