2026-07-30 12:18:17
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौं महानगरपालिका वडा नं. ८ प्रति आफ्नो विशेष जिम्मेवारी कायम रहेको बताएका छन्। काठमाडौं महानगरपालिका वडा नं. ८ द्वारा आयोजित ‘गौरव सम्मान तथा अभिनन्दन’ कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनीतिक यात्रामा वडा नं. ८ का मतदाता तथा स्थानीयवासीको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । उनले भने, ‘प्रत्येक पटक निर्वाचनको मैदानमा...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved