2026-09-13 20:09:59
काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसाय पनि प्रतिस्पर्धी क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न साना व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक रहेक...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved