2026-06-15 00:37:55
ललितपुर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् । वर्षौंदेखि ललितपुरबासीका लागि काम गरेको बताएका उनले आफूले वहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गरे । ‘ललितपुर २ का सबै मतदाताहरुको लामो समयदेखि माया पाइरहेको छु । यतिबेला गगन कुमार थापा सभापति बनेपछि नेपालभर...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved