Biratnagar, Morang, Nepal
उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियो : दिवान चन्द ,अध्यक्ष, एलपी ग्यास उद्योग संघ

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियो : दिवान चन्द ,अध्यक्ष, एलपी ग्यास उद्योग संघ

२ चैत २०८२, सोमवार

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् । तर ग्यास उद्योगीहरूले भने वास्तविक अर्थमा आपूर्ति अभाव नभई वितरण प्रणाली, ढुवानी समस्या तथा उपभोक्ताले गरेको अत्यधिक स्टकका कारण बजारमा अभावजस्तो अवस्था देखिएको दाबी गर्दै आएका छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दसँग नेपाल न्यूज बैंकले गरेको कुराकनीमा उनले विगत चार–पाँच महिनादेखि नेपालमा आवश्यक परिमाणमा ग्यास आयात भइरहेको दा...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved