2026-09-13 17:40:48
महिला उद्यमी संघ (WEAN) मोरङ च्याप्टरको आयोजनामा २०८२ साल बैशाख २४ र २५ गते दुई दिने टाई एण्ड डाई कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यशालामा संघकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा सहभागीहरुलाई टाई एण्ड डाई सम्बन्धी सीप तथा ज्ञान प्रदान गरिएको थियो। कार्यशालाको उद्देश्य सीप विकासका साथै उद्यमशीलतामा प्रोत्साहन गर्ने रहेको थियो। १५ जना उत्साही सहभागीहरुले विभिन्न टाई एण्ड डाई प्रविधिहरु सिक्न सक्रिय सहभागिता जनाएका थ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved