2026-09-13 18:14:32
काठमाडौं । पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ । रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी, पहिरो, हिमताल विस्फोट तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न घर बनाउनुअघि नै भौगोलिक जोखिम हेर्नुपर्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले सुरक्षित आवास निर्माणका विषय...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved