2026-09-13 18:16:44
काठमाडौं । नेपालबाट पशुपन्छी क्षेत्रका उत्पादनहरूको निर्यातमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा यस क्षेत्रको कुल निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी ऊनको गलैँचा (कार्पेट) निर्यात भएको छ, जसको कुल मूल्य ६.४ अर्ब रुपैयाँ रहेको छ । यस्तै अन्य प्रमुख निर्यातित वस्तुहरूमा ऊन रहेको छ । यस अवधिमा ३.४ अर्ब रुपैयाँको ऊन निर्यात भएको छ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved