2026-09-13 17:40:33
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३÷८४ को बजेट भाषण गर्नु केहिदिन अघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको विषयलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कर छली गरेर तथा करका दरको सूचना चुहावट गरी एकैसाथ ठूलो संख्यामा ईभी गाडीहरू भित्र्याइएको भन्दै प्रतिनिधि सभा बैठकमा सांसदहरूले संसदीय छानबिन समिति गठनको माग समेत गरिरहेका छन् । विशेषगरी चिनियाँ ब्राण्ड बीवाईड...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved