2026-09-13 17:39:58
काठमाडौं । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ । यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल आउने कार्यक्रम तय भएको छ । नेपालमा आफ्नो दह्रो उपस्थिति जनाउन उबरले स्थानीय राइड शेयरिङ कम्पनी &l...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved