2026-09-13 18:14:31
काठमाडौं । नेपाल राष्ट्रिय जातीय संग्रहालयको साधारणसभा–२०८३ र अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिबेशनबाट कुमार ब्लोन तामाङ पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई.सानुबाबु प्रजापति सचिव, रुपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved