2026-09-13 18:12:25
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘देश परिवर्तनको अवसर’ र ‘विशेष निर्वाचन’ का रूपमा व्याख्या गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अर्यालले मतदाताको चाहनाअनुसार पार्टीले सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई साझा उद्देश्यमा सहकार्य गराइएको उल्लेख गरे । नागरिकको सानो आशा र चाहनालाई स...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved