2026-09-13 18:12:17
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका उमेदवार डा.शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफुले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संञ्चालन गर्ने प्रतिवद्धता जनाए अनुरुप ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरे । मोरङको क्षेत्र न ६ को सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलियामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले भने,‘विगतको तुलनामा सुन्दरहरैंचाको स्वरुप परिर्वत...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved