2026-09-13 18:12:17
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आसन्न राजनीतिक गतिविधि र संगठन सुदृढीकरणलाई लक्षित गर्दै नागार्जुन नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बुधबार विहान ७ बजे नागार्जुन वडा नम्बर १० को गन्तव्य गेटबाट सुरु भएको कार्यक्रम कमलेश्वर मन्दिर दर्शनसँगै अघि बढेको थियो । त्यसक्रममा अमरज्योति स्कुल, स्थानीय दूध डेरी, रामसर (दोबाटो), सिउडोल क्षेत्र, घ्याम्पेकुवा, तारकेश्वर खानेपानी, गजुरेल टोल...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved