2026-11-27 05:10:51
रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीनवटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामाग्री बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशु...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved