2026-09-13 18:12:17
काठमाडौं । नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका हुन् । विहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट नै काठमाडौंकै क्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved