2026-09-13 17:39:15
विराटनगर, बैशाख ३ — नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशन नजिकिँदै गर्दा उपसचिव पदमा हिमा मैनाली पोखरेलको उम्मेदवारीले राजनीतिक वृतमा चासोको केन्द्र बनिरहेको छ। झापामा जन्मिएर २०६० सालदेखि विराटनगरलाई कर्मभूमि बनाएकी पोखरेल बौद्धिक क्षमता, संगठन कौशल र दीर्घ राजनीतिक अनुभवका कारण पार्टीभित्र सम्मानित व्यक्तित्वको रूपमा स्थापित हुनु भएको छ। विद्यालय जीवनमै अनेरास्ववियु हुँदै राजनीतिमा होमिएकी उहाँ अहिले अख...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved