2026-09-13 17:38:35
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको परिवर्तनकारी अभियानलाई थप सुदृढ, संस्थागत र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले आफ्नो स्थापना कालदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र पुराना राजनीतिक अभ्यासको विकल्पका रूपमा नयाँ राजनीतिक संस्कारको वकालत ग...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved