2026-09-13 17:38:23
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यस अवधिका क्रियाकलाप र सरकारका निर्णयहरुबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकसँग कुराकानी गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानमा भेटिएका विद्यार्थीहरुले सरकारप्रति ठूलो अपेक्षा रहेको प्रतिक्रिया दिए । तर केही युवाहरुले भने सरकारले सुशासन, इ–गभर्नेन्स र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा केही सकारात्मक पहल थाले...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved