Biratnagar, Morang, Nepal
बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

५ असार २०८३, शुक्रवार

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न हल्ला र अड्कलबाजीप्रति परिवारले असन्तुष्टि व्यक्त गर्दै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भ...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved