2026-09-14 19:29:09
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् । शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् । खेलको २१औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । ब्राजिलले खेलको ३२ औं मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी बनाएका थि...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved