2026-11-27 04:50:17
काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाई सिट) सार्वजनिक गरिएको छ । आयोजक आरटी एफसी मलेसियाले आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । ‘द ग्रान्ड केलाना दमनसारा सुइट’मा आयोजित टाई सिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved