2026-07-31 03:05:31
विराटनगर। कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनु पर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको हो। कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डमातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा अत्यधिक देखिँदा कतै भने शून्य रहेको पाइएको छ। प्रदेशको सम्भावना रहेको भनिएको कराँ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved