2026-06-15 12:44:34
विराटनगर — कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल क्षेत्रमा विशेष योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, उद्योगी, पत्रकार र टिम व्यवस्थापकलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा खेलकुदसँग आवद्ध १०१ जनालाई नगदसहित सम्मान गरिएको हो। उक्त अवसरमा सञ्चार माध्यममार्फत खेल र खेलाडीको विकासमा योगदान गरेका पत्रकार अभयकुमार राई, चिरन्जीवी तिम्सिना (सुमन सुस्केरा), अनिल श्रेष्ठ, गुरु ढकाल, रमेश समदर्शी, घनेन्द्र पौडेल र रमा दाहालला...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved