2025-08-17 20:24:52
विराटनगर, साउन १६ स्थानीय रैथाने उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यसहित स्थापना गरिएको ‘अर्गानिक घर’आफ्नो चार वर्षे यात्राका क्रममा सानो ठाउँ र सीमित स्रोतबाट सुरु भएको अर्गानिक घर शुक्रबारबाट पहिलेको पसल नजिकै ट्राफिक चौक रेन्बो गल्लीमै फराकिलो स्थानमा बिस्तार भई ४० भन्दा बढी जिल्लाका उत्पादनहरूलाई बजारमा जोड्ने सेतुका रूपमा स्थापित भएको छ। नयाँ पसलको उद्घाटन विराटनगर महानगरपालिकाकि उपप्रमुख शिल्पा निराला कार्कील...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved