2025-07-03 17:39:18
नेपालमा हाल किशोर–किशोरी र युवाहरूको मानसिक स्वास्थ्य अवस्था गम्भीर र जटिल बन्दै गएको छ। तीव्र जीवनशैली, सामाजिक अपेक्षा, शैक्षिक दबाब, बेरोजगारी र सम्बन्धजन्य असफलताले यो उमेर समूहलाई चिन्ता, डिप्रेसन, आत्मग्लानि र आत्महत्याको जोखिमतर्फ धकेलिरहेको देखिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेकाे राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०१९–२०) अनुसार, १३–१७ वर्षका किशोरहरूमा कुनै न कुनै मनोवैज्ञानिक समस्या रहेको दर ५.२% र हाल स...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved