2025-08-18 03:20:55
विराटनगर - कृष्णजन्माष्टमीको भोलिपल्ट आयोजना हुने राधाकृष्ण रथयात्राका लागि निर्माण गरिएको नयाँ रथको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार निरीक्षण गरेका छन्। ४४ लाख रुपैयाँ लागतमा भारतबाट आएका कालिगढमार्फत तयार भएको रथको विशेषता र पुनर्निर्माण प्रक्रियाबारे आयोजक समितिका पदाधिकारीहरूले मेयरलाई जानकारी गराएका थिए। मेयर कोइरालाले रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन आवश्यक सुझाव दिँदै महानगरले सबै प्रकारको सहयोग गर्ने प...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved