2025-07-23 03:17:31
समय नराम्रो हुँदा वाणी रहितले कुरा सुनाएर जान्छ। घाउ छ भनी थाह पाएर, पिठ्यु धपधपाएर जान्छ। बतासको के डर? आफ्नै भन्नेहरु मजाक उडाएर जान्छ। सत्यता पनि, झुट्को मरुभुमिमा सुकेर जान्छ। खुशीमा भोज खानेहरु, दु:खमा बाटो काटेर जान्छ। निरास अनुहार देखेपछि आँखा तर्काएर जान्छ ।। स्वार्थि मानिसहरु, बहुमतको नाममा पेलेर जान्छ। अल्पमत छ भन्दैमा, सत्य कहाँ हराएर जान्छ? एक्लै हुनुको अर्थ टुटेर हैन, तिखारिएर जान्छ। दुन...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved