Biratnagar, Morang, Nepal
इन्डिया स्टार वर्ल्ड रेकर्डको “इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५” विराटनगरका एस्पायर कलेजका शेफ अखिलेश प्रताप सिंहलाई

इन्डिया स्टार वर्ल्ड रेकर्डको “इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५” विराटनगरका एस्पायर कलेजका शेफ अखिलेश प्रताप सिंहलाई

२७ असोज २०८२, सोमवार

विराटनगर । इन्डिया स्टार वर्ल्ड रेकर्डद्वारा आयोजना गरिएको “इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५” मा विराटनगरस्थित एस्पायर कलेजका एक्जिक्युटिभ शेफ अखिलेश प्रताप सिंह सम्मानित भएका छन्। पाककला र आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, सृजनशीलता र व्यावसायिक समर्पणको कदरस्वरूप उनलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। शेफ सिंहले विगत लामो समयदेखि पाककला क्षेत्रमा नवीन सोच, स्वादमा प्रयोगशीलता र नेतृत्व...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved