2026-09-13 18:51:37
धनगढी । सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारीनै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हाल सम्म त्यसको कुनै तयारी भने गरेको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल सम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन । ‘संघबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् सम्पर्क व्यक्ति जनक धामीले भने, ‘मुख्यमन्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved