2026-06-15 12:44:33
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हात पारेको छ । बिहीबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले जितमा ह्याट्रिक गरेको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७।१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ रन बनाए । ३२ बल खेलेका उनले आठ चौका प्रहार गरे । यस...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved