2026-11-27 05:04:08
बुढीगंगा — बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता असार १३ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाको युवा परिषद्को आयोजनामा हुने प्रतियोगिता बुढीगंगा–६ स्थित सुक्चौर खेल मैदानमा उद्घाटन समारोहसहित सुरु हुनेछ। उद्घाटन कार्यक्रममा स्थानीय युवासहित खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको आयोजक युवा परिषद्का संयोजक क्षितिज थापा मगरले जानकारी दिए। प्रतियोगिता नक–आउट प्रणालीमा सञ्चालन हुनेछ। पहिलो...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved