2026-07-30 02:30:38
काठमाडौं । ‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा...’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली । नेपाली आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी पराजुलीले मधुर स्वर र भावपूर्ण प्रस्तुतिबाट दशकौँदेखि स्रोताको मन जितेकी छन् । गायन यात्राकै क्रममा संगीतकार तथा उनका जीवनसाथी गणेश पराजुलीसँगको सहकार्य दाम्पत्य सम्बन्धमा परिणत भयो । संगीत र जीवन दुवैमा सहयात्री बनेका यो जोडीले विगत...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved