2026-11-27 04:50:21
काठमाडौं – बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही शनिबार बिहान दुबईबाट काठमाडौं आइपुगेकी छन्। उनी आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा धमाकेदार प्रस्तुति दिनेछिन्। आयोजकका अनुसार नोराको २३ सदस्यीय प्राविधिक तथा व्यवस्थापन टोली शुक्रबार नै काठमाडौं आइपुगेको थियो। कार्यक्रममा आवश्यक सबै तयारीहरू पूरा भइसकेको छ। सो कार्यक्रमको लागि नेपाली फ्यानहरूमा विशेष उत्साह देखिएको छ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved