2026-07-30 03:25:30
काठमाडौं । समयसँगै समाज बदलिन्छ, र समाजसँगै संस्कार, परम्परा र पर्वहरू पनि नयाँ अर्थ लिएर स्थापित हुन्छन् । एक समय विदेशी संस्कृतिको प्रभाव मानिएको भ्यालेन्टाइन डे अहिले विश्वभरका युवायुवती मात्र होइन, सबै उमेर समूहका मानिसहरूका लागि प्रेम र सम्बन्धको उत्सव जस्तै बनेको छ । नेपालमा पनि पछिल्लो समय यो दिन जोडीहरूका लागि विशेष अवसर बनेको छ । उपहार साट्ने, समय बिताउने र सामाजिक सञ्जालमा प्रेम अभिव्यक्त गर्ने दिनका रूपमा । तर प्रेम केवल एक दिन...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved