2026-07-30 00:38:15
विराटनगर–२ मा रहेको सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेषज्ञहरूले जानकारी गराएका थिए । साप्ताव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई वर्षभरि पठनपाठनमा मार्गदर्शन गर्ने विषय शिक्षकहरुसँग परिचयात्मक कार्यक्रम स...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved