2026-09-13 04:12:10
प्रकृति, आज किन रिसायौ? बिना गल्ती सजाय किन पायौँ? कार्बन उत्सर्जनमा हामी न्यून, तर बनाइदियौ हाम्रो देशलाई शून्य। नियति नै कस्तो हाम्रो देशको, विकासमा लम्किँदै गर्दा विनाश निम्तियो। सतीले सरापेको देश हाम्रो, आज बाढीले सही तुल्यायो। नयाँ दिनको सुरुवात हुँदै थियो, सबै जना आफ्नो दिनचर्यामा भुल्दै थिए। अचानक बाढी ओर्लेर आयो, सपनाहरू सबै माटोमै बिलायो। भाग्य पनि कस्तो लिएर आयौ, मर्ने बेला आफन्तको साथ पाएनौ। कसैको खुट्टा त कसैको हात...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved