2026-09-13 17:37:01
विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम भाद्र २७ र २८ गते दुई दिन सम्म प्रगति समीक्षा तथा आगामी रणनीति तय गर्दै सम्पन्न भएको छ । पहिलो दिन महानगरको आन्तरिक कार्यक्रम तथा स्वास्थ्य संस्थाको प्रगति समिक्षा कार्यक्रम र दोस्रो दिन कोशी अस्पताल लगायत सबै अस्पतालहरु, सरकारी/निजी/गैर सरकारी संघ संस्थाहरुको प्रगति समिक्षा संचालन भएको हो । कार्यक्रममा प्रमुख प्रशासकी...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved