Biratnagar, Morang, Nepal

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको २५ औँ वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न

८ भदौ २०८२, आइतवार

विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सव (रजत महोत्सव) शनिबार भव्य समारोहका बीच सम्पन्न गरेको छ । दुई दशकभन्दा लामो यात्रा पूरा गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले रजत वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो । समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाले व्यापारिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उ...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved