2026-09-13 18:12:26
विराटनगर : युवामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामबारे सचेतना फैलाउने उद्देश्यले विराटनगरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा लायन्स/लियो क्लब अफ विराटनगर मोरङले कोशी हेल्थ इन्स्टिच्युटको सहकार्यमा ‘Changing the Narrative on Suicide’ नारासहित कार्यक्रम गरेको हो। कार्यक्रममा पीसीएल नर्सिङ तथा जनरल मेडिसिन प्रथम वर्षमा अध्ययनरत ८० विद्यार्थी सहभागी थिए। प्रमुख वक्ता प्रमुख कन्सल्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved