2026-09-13 17:39:13
विराटनगर — नेपाल चिकित्सक संघ (NMA) कोशी प्रदेशले आज एक महत्वपूर्ण बैठक सम्पन्न गरेको छ। बैठकमा संघका पदाधिकारीहरू, सदस्यहरू, रेजिडेन्ट डाक्टरहरू, विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) डेनिस कार्की, तथा विभिन्न अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा हाल चलिरहेको चिकित्सक आन्दोलन, यसको निकास र चिकित्सकहरूबीचको एकता सुदृढीकरणका विषयमा गहिरो छलफल भएको थियो। सहभागीहरूले एकले अर्काको विरोध गर्नु भन्दा पनि सहकार्य र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved