2026-09-13 18:14:31
काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ । सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले पर्साको वीरगञ्ज–३२, चोर्नीस्थित प्लान्टमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको तथ्याङ्कअनुसार...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved