2026-09-13 18:14:32
हेटौँडा । वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । मन्त्री यादवले उद्योग पुनर्जीवनका लागि सरकार गम्भीर रहेको दाबी गरेपनि स्थानीयवासी भने सरकारको प्रतिबद्धताप्रति विश्वस्त देखिएका छैनन्। उनीहरूको भनाइमा हेटौँडा कपडा उद्योग वर्षौँदेखि राजनीतिक भाषण,...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved