2026-09-13 09:32:32
विराटनगर । सुनसरीको इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । प्रदेश खबर अनलाइनको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमी, मिडिया सञ्चालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरी को समन्वयमा सम्पन्न भएको हो । समिटमा पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, चुनौती...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved