2026-06-15 00:45:36
विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा सुरु भएको छ । ‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रामप्रसाद महतो राष्ट्र निर्माण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved