2026-06-14 23:45:59
विराटनगर – पत्रकारिता पेशा जोगाउन हालका दिनमा गम्भीर चुनौतीहरू आइपरेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेश सरकारको सहकार्यमा शनिबारदेखि विराटनगरमा सुरु गरेको पाँचदिने 'लैङ्गिक हिंसा निवारणसम्बन्धी खोज पत्रकारिता तालिम' को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष शर्माले अहिलेको परिस्थितिमा नेपाली पत्रकारिता सामाजिक सञ्जालको तीव्र प्रभाव, नयाँ सञ्चारमाध्यमहरूको उदय र आर्थिक स...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved