2026-11-27 04:50:17
बिराटनगर जूनियर जेसीजले २९औं संस्करणको टेस्टी टेस्टी क्विज कन्टेस्ट कार्यक्रम आयोजना गर्ने भएको छ।उक्त खेल माघ ९गते देखि ११ गते सम्म बिराटनगर हाटखोला स्थित गुरुकुलमा संचालन हुने भएको छ। उक्त हाजिरी जवाफ मा कुल १८ वटा स्कूल सहभागी हुने र पहिलो दिन ६ वटा स्कूल सहभागी हुनेछन । विजेता र उपविजेता स्कूल फाइनल चरणमा प्रवेश गर्नेछन भने दोश्रो दिनको खेलमा पहिलो चरणमा ६ वटा स्कूल सहभागी हुने र दोश्रो चरण मा सोही दिन ६...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved