2026-09-14 19:28:56
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए । कोशी प्रदेशमा नीजि शिक्षण संस्था तर्फ केयू को सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपी विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved